images

मेलम्ची आयोजनाः भुक्तानी नपाए नयाँलाई काम गर्न नदिइने

द नेपालटप | प्रकाशित: २०७५-११-२९ गते
मेलम्ची आयोजनाः भुक्तानी नपाए नयाँलाई काम गर्न नदिइने

काठमाडौंः मेलम्ची खानेपानी आयोजना निर्माणमा संलग्न स्थानीय ठेकेदारले भुक्तानी नपाए नयाँ ठेकेदारलाई काम गर्न नदिने चेतावनी दिएका छन् । इटालियन ठेकेदार कम्पनी सीएमसीले ‘फन्ड सर्जेज’ को घोषणा गरेर आयोजनाको काम छोडेपछि स्थानीय व्यवसायी मर्कामा परेका छन् ।

आफूले काम गरेको रकम भुक्तानी नपाएको भन्दै उनीहरुले मंगलबार आयोजनाको मुहानमा भेला भएर विरोध जनाए । सीएमसी पीडित संघर्स समितिका १२ वटा निर्माण व्यवसायीले मेलम्चीमा पत्रकार सम्मेलन गरेर आफूहरुले काम गरेको १६ करोड ५० लाख ३८ हजार भुक्तानी नपाएको जानकारी दिए । मुख्य ठेकेदार कम्पनी सीएमसीले काम छोडेपछि स्थानीय व्यवसायीको रकम भुक्तानी दिएको छैन । 

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

मर्यादित होली मनाउन वीरगन्जमा जनचेतनामूलक रैली

मर्यादित होली मनाउन वीरगन्जमा जनचेतनामूलक रैली

वीरगन्जः समुदाय र प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत पर्साका सरोकारवालाले मर्यादित एवं सभ्य तरिकाले होली मनाउन..

३१ विद्यार्थी एसईई परिक्षाबाट वञ्चित

३१ विद्यार्थी एसईई परिक्षाबाट वञ्चित

म्याग्दी ः जिल्लाका ३१ विद्यार्थी आगामी सातादेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई)मा सहभागी हुन नपाउने..

योग साधनामा म्याग्देलीको आकर्षण बढ्दै

योग साधनामा म्याग्देलीको आकर्षण बढ्दै

म्याग्दीः ‘स्वस्थ शरीर र सकारात्मक विचारका लागि योग’ भन्ने मान्यताका साथ २०७० सालदेखि म्याग्दीमा संचालि..

तीन दशकपछि आफ्नै देश फर्कने आसमा भुटानी शरणार्थी

तीन दशकपछि आफ्नै देश फर्कने आसमा भुटानी शरणार्थी

झापा : बेलडाँगी ३ की ६४ वर्षीय मधुमाया मगरलाई २६ वर्षपछि अबचाहिँ भुटान फर्किन पाइन्छ कि भन्ने लागेको छ । शरणार..

विश्वविद्यालय अनुदान आयोगले २५ करोड बाँड्ने तयारी

विश्वविद्यालय अनुदान आयोगले २५ करोड बाँड्ने तयारी

काठमाडौं : विश्वविद्यालय अनुदान आयोग आफैँले गठन गरेको अध्ययन समितिले बुझाएको प्रतिवेदनलाई लत्याउँदै आंगिक क्याम्पसल..

लाखौं ठग्दै मेडिकल कलेज, कुन कलेजले कति ठग्छन्?

लाखौं ठग्दै मेडिकल कलेज, कुन कलेजले कति ठग्छन्?

काठमाडाैंः त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल कलेजहरूले एमबीबीएस र बीडीएसका विद्यार्थीबाट सरकारले तो..