images

पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब

द नेपालटप | प्रकाशित: २०७५-११-२९ गते
पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब

काठमाडौंः नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो । 

महालेखाले स्रेस्ता उपलब्ध गराउन पटकपटक निर्देशन दिए पनि स्रेस्ता हराएको जबाफ दिई बोर्डका अधिकारीले उम्किने प्रयास गर्दै आएका छन् । महालेखा परीक्षकको कार्यालयका नायब महालेखापरीक्षक विष्णुप्रसाद रिजालले पर्यटन बोर्डमा चरम आर्थिक अनुशासनहीनता भेटिएको बताए ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

परिवार नै मिलेर ६ करोड ठगी

परिवार नै मिलेर ६ करोड ठगी

काठमाडाैंः ललितपुरको  ग्वार्कोस्थित एक भवनमा मेनपावर कम्पनी, सहकारी र एजुकेशन कन्सन्टेल्सीको कार्यालय छ ।..

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजमा ५० विद्यार्थी फेल

अवैध शुल्कको विरोध गर्ने किस्ट मेडिकल कलेजमा ५० विद्यार्थी फेल

काठमाडौंः सरकारले तोकेको भन्दा बढी शुल्क तिर्न नमान्ने करिब ५० विद्यार्थीलाई ललितपुरस्थित किस्ट मेडिकल कलेजले..

नवलपरासीमा दुई ट्रकमा आगजनी

नवलपरासीमा दुई ट्रकमा आगजनी

परासीः अज्ञात समूहले नवलपरासीमा दुई ट्रकमा आगजनी गरेको छ । पूर्वपश्चिम राजमार्गस्थित पश्चिम नवलपरासीको बासाबसह..

अवैध कीटनाशक औषधि उत्पादन गरेको अभियोगमा सञ्चालक पक्राउ

अवैध कीटनाशक औषधि उत्पादन गरेको अभियोगमा सञ्चालक पक्राउ

पर्सा : अवैध ढंगले कीटनाशक औषधि उत्पादन गर्दै आएका किसान एग्रो केमिकल्स उद्योग वीरगञ्जका सञ्चालक श्यामकुमार तु..

भरतपुरकाे ५ नम्बर वडा कार्यालयमा  शक्तिशाली बम बिस्फोट, भवन क्षतिग्रस्त

भरतपुरकाे ५ नम्बर वडा कार्यालयमा  शक्तिशाली बम बिस्फोट, भवन क्षतिग्रस्त

चितवनः चितवनकाे भरतपुर महानगरपालिका वडा नम्वर ५ को कार्यालयमा बम बिस्फोट गराइएकाे छ। बुधबार मध्ये राित शक..

लाखौ रुपैयाँ खाद्य सामाग्री र लत्ताकपडा बरामद

लाखौ रुपैयाँ खाद्य सामाग्री र लत्ताकपडा बरामद

जनकपुरधाम : सिरहा प्रहरीले जिल्लाका विभिन्न स्थानबाट भित्र्याइएको लाखौं रुपैयाँ बराबरको अवैध खाद्य सामाग्री र..