प्रविधि
गुगलमाथि तेस्राे पटक जरिवाना,१ अर्ब ४९ करोड युरो तिर्नुपर्ने

गुगलमाथि तेस्राे पटक जरिवाना,१ अर्ब ४९ करोड युरो तिर्नुपर्ने

काठमाडौं : युरोपेली संघको एक आयोगले गुगलमाथि प्रतिस्पर्धामा रहेका अनलाइन सर्च इन्जिनका विज्ञापनदाताहरुलाई ब्लक गरेकोमा १ अर्ब ४९ करोड युरो जरिवाना लगाएको छ । यो जरिवाना अनलाइन विज्ञापनमा आफ्नो बलियो स्थितिको दुरुपयोगलाई लिएर लगाएको हो । कम्पिटिसन कमिसनले दु्ई वर्षभित्र गुगलमाथि प्रतिस्पर्धा नियम उल्लंघन गरेकोमा जरिवाना लगाएको यो तेस्रो पटक

फेसबुक र इन्स्टाग्राम किन भयो अवरुद्ध ?

फेसबुक र इन्स्टाग्राम किन भयो अवरुद्ध ?

एजेन्सी : विश्वको सबै भन्दा धेरै प्रयोगकर्ता रहेको सोसल मिडिया साइट फेसबुक र फोटो सेयरिङ एप इन्स्टाग्राम विश्वको धेरै भागमा आज एक्कासि अवरुद्ध भएको छ । यसले मानिसहरुले फेसबुक र इन्स्टाग्रामको आफ्नो अकाउन्टमा लगइन गर्न नसकेको गुनासो पनि गरेका छन् । धेरै प्रयोगकर्ताको फेसबुक अकाउन्टमा लगइन गर्दा ‘फेसबुक युइल बि ब्याक सुन’ भन्ने मे

'सांसदहरूले प्रयोग गर्ने माइक ठिक गरियोस्'

'सांसदहरूले प्रयोग गर्ने माइक ठिक गरियोस्'

काठमाडाैं : सांसद अनिलकुमार झाले संसद भवन भित्रको माइक मर्मतका लागी सभामुखको ध्यानाकर्षण गराएका छन् । संसदमा आज अर्थमन्त्री युवराज खतिवडासंगको प्रश्नउत्तर कार्यक्रममा सांसद  झाले माइक प्रति असन्तुष्टि जनाउदै फेरबदलका लागि सभामुख समक्ष आग्रह गरेका हुन् । उनले भने “सभामुख महोदय पहिले हामी सांसदहरुले प्रयोग गर्ने

फेसबुकबाट ६० हजार प्रयाेगकर्ताकाे डाटा चोरी

फेसबुकबाट ६० हजार प्रयाेगकर्ताकाे डाटा चोरी

एजेन्सी :  युक्रेनमा बस्ने दुई युवकले एक अनलाइन क्विजका माध्यमबाट ६० हजार भन्दा धेरै फेसबुक प्रयोगकर्ताको प्रोफाइल डाटा चोरी गरेका छन् ।  अनलाइन क्विजको माध्यमबाट प्रयोगकर्ताको ब्राउजरमा भाइरसयुक्त एक्सटेन्सन इन्स्टल गराएर उनीहरुले प्रयोगकर्ताको फेसबुक प्रोफाइलका डाटा लिक गराएका थिए । फेसबुकले ती दुई युवा विरुद्ध मुद्दा दायर गरेपछ

एलजीले ल्यायो तन्काउन मिल्ने स्मार्टफोन

एलजीले ल्यायो तन्काउन मिल्ने स्मार्टफोन

एजेन्सी : अहिले प्रायजसो सबैले स्मार्टफोनको प्रयोग गर्छन् । विश्वका चर्चित स्मार्टफोन कम्पनीहरुले यस वर्ष स्क्रिन फोल्ड गर्न मिल्ने स्मार्टफोनको निर्माणमा केन्द्रित भैरहेको छ ।    सामसुङ र हुवावेले आफ्नो फोल्डेबल फोनलाई सार्वजनिक गरिसकेको छ । उता एप्पलले पनि फोल्डेबल फोनको पेटेन्ट दर्ता गरेको छ । यसले गर्दा एप्पलले जुनसुकै बेला उस

६६ करोड भन्दा धेरै डाउनलोड भयो ‘टिकटक’

६६ करोड भन्दा धेरै डाउनलोड भयो ‘टिकटक’

एजेन्सी : सोसल भिडियो सेयरिङ एप ‘टिकटक’ एक अर्ब भन्दा धेरै पटक डाउनलोड भइसकेको छ । सन् २०१८ मा यसलाई ६६ करोड बढी पटक डाउनलोड गरिएको थियो । जबकी इन्स्टाग्राम ४४ करोड ४० लाख पटक डाउनलोड भएको छ । यो जानकारी ऐप एनालिटिक्स कम्पनी सेन्सर टावरको एक रिपोर्टले सार्वजनिक गरेको छ । यस रिपोटले ‘टिकटक’ चर्चित हुँदा फेसबुक र स्न्यापच

स्विजरल्याण्डले स्मार्टफोनको लत छुटाउने मोबाइल फोन बनायो

स्विजरल्याण्डले स्मार्टफोनको लत छुटाउने मोबाइल फोन बनायो

एजेन्सी : ठूलो स्क्रिनयुक्त स्मार्टफोनको ट्रेण्ड सुरु भएपछि फिचर फोनहरु बजारबाट हराएको छ । स्मार्टफोनमा अत्याधुनिक फिचर तथा सुविधाहरु उपलब्ध रहेका छन् । अहिले पनि फिचर फोन मन पराउने मानिसहरुको संख्याको कमी छैन । यदि फिचर फोनको हार्डवेयरमा स्मार्टफोनका केही फिचरहरु थपिए भने त्यो सबैभन्दा उत्कृष्ट फोन बन्थ्यो होला । मोबाइल प्रयोगकर्ताको यही च

एनसेलले ल्यायो ‘गज्जबको डाटा प्याक’, तीन जिबीसम्म अल टाइम

एनसेलले ल्यायो ‘गज्जबको डाटा प्याक’, तीन जिबीसम्म अल टाइम

काठमाडौं : एनसेलका ग्राहकहरुले अब सुलभ दरका नयाँ अल टाइम प्याकहरु मार्फत इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन् ।   एनसेल प्राईभेट लिमिटेडले ‘गज्जबको डेटा प्याक’ नामक आकर्षक नयाँ डाटा प्याक ल्याएको छ, जस अन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार ७५ एमबी देखि ३ जिबी सम्मको विभिन्न प्याकहरु सुचारु गर्न सक्नेछन् ।   गज्जबको

फोरजी विस्तार गर्न दुई चिनियाँ कम्पनी छानिए

फोरजी विस्तार गर्न दुई चिनियाँ कम्पनी छानिए

काठमाडौं : नेपाल टेलिकमले देशभर फोरजी विस्तारको लागि सम्झौता गरेको छ। टेलिकमले र्‍यान नेटवर्कतर्फ चाइना टेलिकम्युनिकेसन सर्भिस इन्टरनेसनल र कोर नेटवर्क विस्तारको लागि चिनियाँ कम्पनी जेडटीईसँग सम्झौता गरेको हो। फोरजी सेवा बिस्तारका लागि आइतबार टेलिकम र दुई चिनियाँ कम्पनीबीच सम्झौता भएको टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले जानकारी दिए।  

डोल्पा तीनदेखि सञ्चारविहीन, मंगलबारसम्ममा सेवा सुचारु हुने

डोल्पा तीनदेखि सञ्चारविहीन, मंगलबारसम्ममा सेवा सुचारु हुने

डोल्पा : डोल्पा तीनदेखि सञ्चारविहीन बनेको छ। शुक्रबार दिउँसोदेखि मोबाइल र ल्याण्डलाइन सेवा अवरुद्ध भएपछि डोल्पा सञ्चारविहीन बनेको हो। जिल्लाको जगदुल्ला गाउँपालिकामा पर्ने मौरे लेकमा रहेको नेपाल टेलिकमको रिपिटर टावरमा समस्या देखिएपछि जिल्लाभर सञ्चार सेवा अवरुद्ध भएको दूरसञ्चार कार्यालय डोल्पाले जनाएको छ।    रिपिटर टावरमा समस्या देखिए

images
images