स्वास्थ्य/जीवनशैली
शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

काठमाडौंः शिक्षा मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार अपराह्नदेखि पाटन अस्पताल भर्ना भएका हुन् । गण्डकी मेडिकल कलेजको विवाद सम्बन्धी छलफल सकेलगत्तै उनी स्वास्थ्य जाँचका लागि भरोसा अस्पताल गएका थिए । त्यहाँ केहीबेर परीक्षण गरेपछि भर्ना हुन चिकित्सकले सल्लाह दिएका थिए । ‘भर्ना हुनैपर

होलीमा कपाल जोगाउने यस्तो छ ८ काइदा

होलीमा कपाल जोगाउने यस्तो छ ८ काइदा

काठमाडाैंः होलीको रमाइलोमा जथाभावी रंगको प्रयोग गरिन्छ । आफुले प्रयोग गर्ने रंग मात्र होइन, अरुले छ्याप्ने पानी, रंग आदिले कपाल तथा छालामा असर गर्न सक्छ । किनभने धेरैजसोले फोहोर पानी प्रयोग गर्छन् । रसायनयुक्त रंगहरु प्रयोग गर्छन् । होलीमा अबिर एवं रङ लगाउनु रमाइलो हो । तर रङ लगाएपछि त्यसमा भएको हानीकारक केमिकल्सले कपालमा जुन समस्या देन्छि,

नियमित योग गर्नुका फाइदा

नियमित योग गर्नुका फाइदा

काठमाडाैँः नियमित योग गर्नुका फाइदा व्यस्त जीवनशैली, अस्वस्थकर खाना र व्यायाम नहुँदा दैनिक अनेकन रोगका बिरामीको संख्या बढ्दो छ । दैनिक ३० मिनेटमात्रै योग गर्ने हो भने जीवनशैलीमा ठूलो परिवर्तन ल्याउन सकिने विभिन्न अध्ययन अनुसन्धानले औंल्याइसकेको छ । योग नेपालको परम्परागत व्यायाम विधि हो । योगले धेरै कुरामा फाइदा गर्छ । योग स्वास्थ्यको लागि फाइदाज

राष्ट्रिय परिवार योजना सम्मेलन जारी

राष्ट्रिय परिवार योजना सम्मेलन जारी

काठमाडौँ : राष्ट्रिय परिवार योजना सम्मेलन सोमबारदेखि काठमाडौँमा सुरु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय,परिवार कल्याण महाशाखाको आयोजनामा सुरु भएको सम्मेलनको उद्घाटन उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले गरे। सम्मेलन उद्घाटन गर्दै मन्त्री यादवले सरकार र निजी क्षेत्रको प्रभावकारी समन्वय भएमा नेपालले परिवार नियोजनमा राखे

खाली पेट खान नहुने खानेकुरा

खाली पेट खान नहुने खानेकुरा

काठमाडौं : यस्ता धेरै खानेकुरा छन् जुन खाली पेटमा बिर्सेर पनि खानु हुँदैन। यस्ता खानेकुराले हाम्रो स्वास्थ्यमा फाइदाको साटो हानि गरिरहेको हुन्छ। केरा : केरामा पर्याप्त मात्रामा फलाम र पोटासियम हुन्छ। निकै फाइदाजनक भए पनि खाली पेटमा केरा खाँदा स्वास्थ्यमा प्रतिकूल असर गर्न सक्छ। त्यसैले बिर्सेर पनि खाली पेट केरा खान हुँदैन। माइग

परिवार नियोजनका साधन प्रयोगदर ४३ प्रतिशत मात्र 

परिवार नियोजनका साधन प्रयोगदर ४३ प्रतिशत मात्र 

काठमाडौँ : नेपालमा परिवार नियोजनका साधन प्रयोगदर ४३ प्रतिशत मात्र रहेको छ। साधनका बारेमा ९० प्रतिशतलाई जानकारी रहेको स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका प्रमुख चिकित्सक आरपी विछाले बताए। महाशाखाद्वारा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले परिवार नियोजन सेवाका लागि हालसम्म कति लगानी भयो भन्ने तथ्याङ्क नभएको बताए। दातृ निकायले हालै सार्वज

उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुरा

उच्च रक्तचापका बिरामीले ध्यान दिनुपर्ने कुरा

काठमाडौँ  : आजकाल मान्छेहरूको जीवनशैली ज्यादै नै व्यस्त बनेको छ । यसले गर्दा मानिसमा उच्च रक्तचापको समस्या बढी रहेको छ । यदि उच्च रक्तचाप भएका व्यक्तिले खानपान र जीवनशैली परिवर्तन गरेनन् भने मुटु सम्बन्धी रोगको जोखिम धेरै बढ्छ । त्यसैले उच्च रक्तचाप भएका व्यक्तिले स्वास्थ्य र खानपानमा विशेष ध्यान दिनुपर्छ । उच्च रक्तचाप भएकाले मान्छेहर

बलिउड नायिका रेखाको सौन्दर्यको रहस्य

बलिउड नायिका रेखाको सौन्दर्यको रहस्य

एजेन्सी : बलिउडकी चर्चित नायिका रेखाको खास नाम भानुरेखा गणेशन हो । उमेरले ६० भन्दा उकालो लागिसकेकी उनी सदावहार सौन्दर्यका कारण सधैंजसो चर्चामा रहेकी हुन्छिन् । उनलाई ‘एजलेस ब्युटी अफ बलिउड’ को उपमा समेत दिइएको छ । सन् १९७० को अन्त्यतिर हिन्दी रजतपटमा उदाएकी उनी बि–टाउनका सबै नायिकाको रोलमोडल बनेकी छन् भन्दा अत्युक्ति नहोला

नेपाल मेडिकल कलेजमा तोडफोड

नेपाल मेडिकल कलेजमा तोडफोड

काठमाडौंः बुधबार राति नेपाल मेडिकल कलेजको अस्पतालमा तोडफोड भएको छ । उपचारका क्रममा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन्।अस्पतालका एक कर्मचारीका अनुसार प्यांक्रियाटाइटिसका एक बिरामी उपचारका क्रममा ‘सक’मा गएका थिए । उनको आइसियुमा सिफ्ट गर्ने क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा काँगेश्वरी मनोहर

अदुवा खानुकाे फाइदै फाइदा, निकाे पार्न सक्छ यस्ता राेग

अदुवा खानुकाे फाइदै फाइदा, निकाे पार्न सक्छ यस्ता राेग

एजेन्सीः अदुवा मसलाको रुपमा भान्सामा प्रयोग गरिन्छ। अदुवाले तरकारीका परिकार, चिया समेत स्वादिष्ट बनाउँछ। खानाका परिकारमा जसरि अदुवाले मीठो स्वाद थप्छ, त्यसरी नै हाम्रो स्वास्थ्यलाई पनि राम्रो बनाइदिन सक्छ। अदुवाको एक सानो टुक्रा खानाले बाडुली लागेको निको हुन्छ। यसको लागि यदि अदुवा यत्तिकै खान सकिंदैन भने, एक गिलास दुधमा एक चम्चा अदुवाको पाउडर रा

images
images