फिचर
पूर्वराजा जानकी मन्दिर पुग्दा जे देखियो (फोटो फिचर)

पूर्वराजा जानकी मन्दिर पुग्दा जे देखियो (फोटो फिचर)

जनकपुर : तराई मधेसको यात्रामा रहेका पूर्व राजा ज्ञानेन्द्र साह जानकी मन्दिर दर्शनका लागि जनकपुरधाम पुगेका छन् । पूर्व राजा जानकी मन्दिर पुग्दा उनलाई हेर्न ठूलो सङ्ख्यामा सर्वसाधारण पुगेका थिए । त्यआँ उपस्थित सर्वसाधारणले राजा आऊ देश बचाउको नारा पनि लगाइरहेका छन् । 

अन्तरप्रदेश मुख्यमन्त्री कप : दर्शक नआउँदा उद्घाटन समारोहमा नेता मात्रै !

अन्तरप्रदेश मुख्यमन्त्री कप : दर्शक नआउँदा उद्घाटन समारोहमा नेता मात्रै !

कैलाली : धनगढीमा जारी अन्तर प्रदेश मुख्यमन्त्री कपको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ । सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयको आयोजनामा  फागुन २९ देखि चैत ३ गतेसम्म सञ्चालन हुने सो  प्रतियोगिताको संघीय संसदका सभामुख कृष्णबहादुर महराले उद्द्घाटन गरेका हुन् । २९ गतेदेखि सुरु भएको खेलमा दर्शकको उपस्थिति न्यून थियो नै, औपचारिक उद्घाटन कार्

शिक्षाको तिर्सना मेटाउँदै आमाहरू

शिक्षाको तिर्सना मेटाउँदै आमाहरू

काठमाडौं : इन्द्रा आले ६५ वर्षकी भइन् तर उनको  पढ्ने रहर भने यो उमेरमा पनि मेटिएको छैन। अहिले उनी ललितपुरको सातदोबाटोस्थित प्रेरणा महिला माविको कक्षा ६ मा पढ्दै छिन्। शिक्षाप्रति उनको मोह थाहा पाउनासाथ इन्द्रासँग नभेटी मनले नै मानेन। हामी ललितपुर प्रेरणा महिला मावि पुग्याै। त्यहाँ इन्द्रा जस्तै अरु २० जना जति आमा दिदीबहिनी पढिरहेका थिए। उ

मुस्ताङमा भारी हिमपात, विकास आयोजना ठप्प, हिउँमा पुरिए जंगली जनावर (फोटोसहित)

मुस्ताङमा भारी हिमपात, विकास आयोजना ठप्प, हिउँमा पुरिए जंगली जनावर (फोटोसहित)

म्याग्दी : करिब दुई सातासम्म निरन्तरको हिमपातका कारण मुस्ताङमा सञ्चालित विकास आयोजनाको काम प्रभावित भएको छ। हिमपातका साथै लोपोन्मुख जंगली जनावर र चौंरीहरु पनि हिउँमा पुरिएर मरेका छन्।   मुस्ताङमा सडक, पुल, भवन, सिँचाइ, खानेपानीलगायत पूर्वाधार आयोजनाको काम ठप्प बनेको छ। यसवर्ष फागुनको तेस्रो सातासम्म पनि हिमपात भएको जिल्ला समन्वय समिति प्रमुख

गुराँसमा हिउँ : क्या मज्जा !(फोटो फिचर) 

गुराँसमा हिउँ : क्या मज्जा !(फोटो फिचर) 

म्याग्दी : प्रकृतिको सुन्दरतामा कहिले काहीँ मौसमले पनि गज्जब गरिदिन्छ । म्याग्दीका लेकाली क्षेत्रमा यतिबेला राताम्यै भएर ढकमक्क फुलिरहेको छ लालीगुराँस । मध्यफागुनको समय । म्याग्दीको लेकाली जंगलहरू राताम्यै छन् । त्यसमाथि झन् दुई दिनसम्म लगातार बाक्लो हिमपात भएपछि राताम्यै फुलेका गुराँसमा सेतो हिउँले फेटा गुथेको छ, पातपात, फूलफूल र बोटबोटमा ।

म्याग्दीको देवीस्थानमा भारी हिमपात : पठनपाठन बन्द (फोटो फिचर)

म्याग्दीको देवीस्थानमा भारी हिमपात : पठनपाठन बन्द (फोटो फिचर)

म्याग्दी : म्याग्दीको मालिका गाउँपालिका–५ देवीस्थानमा भएको भारी हिमपातले स्थानीय विद्यालयको पठनपाठन प्रभावित बनेको छ । अविरल वर्षासँगै परेको हिमपातका कारण विद्यालयको पठनपाठन प्रभावित बनेको भीम मावि देवीस्थानका शिक्षक यामनाथ पौडेलले जानकारी दिए । अत्याधिक चिसो बढेपछि घरबाट बाहिर निस्कन सक्ने अवस्था नरहेको स्थानीयले बताए । देवीस्थानसँग

मिसन दहेजमुक्त समाज, जुर्मुराए मधेसका अगुवा

मिसन दहेजमुक्त समाज, जुर्मुराए मधेसका अगुवा

जनकपुरधाम : महिलामाथि हुने भेदभाव र हिंसाका दृष्टिले अत्यन्त संवेदनशील एवं जोखिमपूर्ण मानिएको प्रदेश २ मा दाइजोविरुद्ध अभियान तीव्र बनाइएको छ । संस्कार र रीतिका नाममा बेहुली पक्षबाट द्रव्यदानको अपेक्षा गर्ने र थरीथरीका परिबन्दमा पारेर चर्को रकम तथा जिन्सी असुल्नेहरू यस अभियानबाट निरुत्साहित हुने विश्वास गरिएको छ ।  दहेज लेनदेनको सामाजि

‘सकारात्मक सोच’ का प्रशिक्षकलाई भ्याइनभ्याइ

‘सकारात्मक सोच’ का प्रशिक्षकलाई भ्याइनभ्याइ

जनकपुरधाम : सर्लाहीको हरिओन नगरपालिकाका मेयर गणेश प्रशाईंले सकारात्मक सोच विकासको प्रशिक्षणमा सहभागी हुन निम्तो दिँदा धेरैले उनलाई खिसीटिउरी गरे । यस्तो पनि कहीँ प्रशिक्षण हुन्छ भनेर उडाउनेहरूको कमी भएन । तर, मेयर प्रसाईंले त्यो प्रशिक्षण आयोजना गरेरै छाडे । उनी भन्छन्, ‘त्यतिबेला मलाई नपत्याउनेहरू फेरि त्यो प्रशिक्षण आयोजना गर्नुपर्यो भ

सेल्फी लिन हातमा कुचो र मुखमा मास्क 

सेल्फी लिन हातमा कुचो र मुखमा मास्क 

जनकपुरधाम : प्रदेश २ को राजधानी जनकपुरधाममा स्वच्छता अभियानका नाममा कुचो लिएर सेल्फी खिच्ने र ती फोटालाई सामाजिक सञ्जालमा राख्ने सौख चुलिएको छ । उच्च ओहोदामा भएका व्यक्तिहरू बढारकुँढार गरिरहेको सेल्फी आफैं पनि लिन्छन् भने अरूका सेल्फीमा कैद भएर सामाजिक सञ्जालमा भुल्न्नि । कुचो लिएर सेल्फी खिच्ने सर्वसाधारण युवाको संख्या बढ्याबढ्यै छ । सहरका टोलब

दलित पण्डितको आफ्नै दुःख, भन्छन्: पहिलेको जस्तो इज्जत छैन

दलित पण्डितको आफ्नै दुःख, भन्छन्: पहिलेको जस्तो इज्जत छैन

जनकपुर : विवाहको मौसम सुरु भएसँगै विश्वकर्मा समुदायका पण्डित ८१ वर्षीय लालबहादुर विकलाई भ्याई नभ्याई छ । धनुषा, सिन्धुली र उदयपुरका विश्वकर्मा समुदायका ६८ घरपरिवारमा विवाह, व्रतबन्ध, श्राद्ध, रुद्रीलगायत कार्यमा उनी पण्डित्याईँ गर्छन् । मङ्गलवार बिहान धनुषाको ढल्केवर गाउँको एक विश्वकर्मा समुदायको घरमा स्वस्थानीको पूजा गरिरहेको अवस्थामा भेटिएका उ

images
images