नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणका फरार अभियुक्त झा पक्राउ परेका छन् । शुक्रवार राति प्रहरीले झालाई पक्राउ गरेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई वीर अस्पतालमा लगिएको छ ।उनलाई नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्