नेपाली बजारमा बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको मूल्य तय गर्दै हिजोको तुलनामा सुनचाँदीको मूल्य बढाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ५०० रुपैयाँ छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख १५ हजार ७०० रुपैयाँ थियो । यस्तै, आज तेजाबी सुनको मूल्य तोलामा १ लाख १५ हजार ६५० रुपैयाँ छ ।

यस्तै, आज चाँदीको मूल्यमा समेत वृद्धि देखिएको छ । महासङ्घले आज तोलामा ५ रुपैयाँले बढेर चाँदी कारोबारमा आएको जनाएको छ । यससँगै, आज चाँदीको कारोबार मूल्य तोलामा १४ सय ५०० रुपैयाँ छ । हिजो तोलामा १४ सय ५० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्