काठमाडौँबाट एक जना यात्रु बोकेर बुद्ध एयरको जहाज जनकपुर पुग्यो 



buddha air

काठमाडौँ । काठमाडौँ  जनकपुरका लागि बुद्ध एयरको  जहाज एक जना सवारलाई मात्रै लिएर जनकपुर पुगेको छ । आज  राती ८ बजेर २० मिनेटकाे उडानमा बुद्ध यएरको जहाज एक जना सवारलाई मात्रै लिएर जनकपुर पुगेको हो ।

बुद्ध एयरको U 4513 जहाज एक जना यात्रु  (कृष्ण् मुरारी शाह)लाई बोकेर जनकपुर पुगेको हो ।

 

प्रतिक्रिया दिनुहोस्