जनकपुरको एक घरमा आगजनी प्रयास



जनकपुरधाम : जनकपुर उपमहानगरपालिका १० स्थित जानकी चौक नजिकै एक घरमा आगजनीको प्रयास भएको छ । मुखमा रंग र अविर लगाएका चार पाँच युवाको समूहले आगो लगाएर भागेको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । 

अहिले घटनास्थलमा प्रहरी पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्