जनकपुरधाममा आयोजित महामुर्ख सम्मेलनमा जे देखियो (फोटोफिचर)



जनकपुरधाम : हिन्दु धर्मावलम्बीले मनाउने होली पर्वको अवसरमा जनकपुरधाम स्थित मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गरेको होली महोत्सव र महामूर्ख सम्मेलनको रौनक दिनभर रह्यो । 

जनकपुरधामको जानकी मन्दिरमा आयोजित अुई दिने महोत्सवको अन्तिम दिन महामुर्ख सम्मेलन आयोजना गरियो । सोही क्रममा हामीले जानकी मन्दिर परिसरमा देखिएका केही रोमाञ्चक दृश्यहरूलाई यहाँ समावेश गरेका छौ । 

प्रतिक्रिया दिनुहोस्