कांग्रेसमा साधारण सदस्यता वितरण आतंक बन्दै : ‘षड्यन्त्र’ आशंका पुष्टि हुँदै



काठमाडौं : नेपाली कांग्रेसमा मनमौजी तरिकाले साधारण सदस्यता वितरण भइरहेको पाइएको छ। यो बेलाबेला उठिरहेको कांग्रेसभित्रको समस्या पनि हो। 

जसलाई हिजो वितरण गरिएको सदस्याता पत्र ले पुष्टि गर्छ। शुक्रबार बालाजीप्रसाद चौधरीलाई दिएको साधारण सदस्यता पत्रमा तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाको हस्ताक्षर छ। 

बेलाबेला देउवा समूहले फर्जी सदस्यता वितरण बताउँदै आएको थियो। विधान पारित गर्दा देउवा समूहले यस्तै ‘आतंक’ थाहा पाएरै सबै नेता बुथबाट निवार्चित हुन डराएका रहेछन्।

देवासनिकट केन्द्रीय सदस्य मीन विश्वक्रमाले सबै नेता बुथबाट निर्वाचित भएर आउने प्रावधान राख्नुमा ‘षडयन्त्र’ रहेको बताएका थिए। त्यसलाई यसले थप पुष्टि गरेका छ।

प्रतिक्रिया दिनुहोस्