images

२२ वर्षपछि सँगै देखिए सन्जय दत्त र माधुरी दीक्षित

द नेपालटप | प्रकाशित: २०७५-११-२९ गते
२२ वर्षपछि सँगै देखिए सन्जय दत्त र माधुरी दीक्षित

एजेन्सीः लामो समयसम्म बलिउड चर्चामा रहेका सन्जय दत्त र माधुरी दीक्ष‍ित २२ वर्षपछि सँगै देखिएका छन् । आफ्नो अफेयरका कारण समेत लामो समय चर्चामा रहेका उनीहरुले निकै हिट फिल्मसमेत दिएका थिए ।

अभिसेक भ्रमनको फिल्म कलंकका सिनमा उनीहरुले छुट्ट छुट्टै देखिने भनेपनि फिल्मको ५ सेकेण्डमो सिनमा उनीहरुसँगै देखिको टिजर सार्वजनिक भएको हो । यसबारे सन्जय दत्तलाई सोध्दा माधुरी मेमसँग काम गर्न पाउनु मेरो सौभाग्य हो, फिल्मको पुरै टिमसँग काम गर्दा रमाइलो भएको बताएका छन् ।

उनीहरु दुवैले अन्तिम पटक १९९७ मा २२ वर्ष पहिले महानता फिल्मममा सँगै काम गरेका थिए । । दुवैले १९९८ मा फिल्म खतरो का ख‍ेलाडी, इलाका, साजन , खलनायक जस्ता फिल्ममा काम गरेका थिए । त्यती बेला उनीहरुको अफेयरको समेत निकै चर्चा चलेकाे थियाे ।

सन्जय दत्तको जिवनी लेखिएको किताब ‘संजय दत्त: द क्रेजी अनटोल्ड लव स्टोरी अफ बलीवुड बेड ब्वाय’ मा पनि उनीहरुको सम्बन्ध बारे लेखिएको छ । किताबमा सन्जय टाडा मामिलामा जेल गएपछि उनीहरुको सम्बन्धमा दरार आएको र माधुरीको परिवार पहिलेदेखि नै यो सम्बन्धको विरुद्ध रहेकाे कुरा छ । एक्टर जेल गएपछि माधुरी पनि उनीबाट टाढै रहिन र अहिले लामो समयपछि आएर उनीहरु सँगै देखिएका छन् ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

यस्तो सर्तमा ‘डेब्यु’ गराउँछन् नयाँ कलाकारलाई सलमान खान

यस्तो सर्तमा ‘डेब्यु’ गराउँछन् नयाँ कलाकारलाई सलमान खान

एजेन्सी, मुम्बई : बलिउडका बादशाह सलमान खान जुन फिल्ममा काम गर्छन् त्यो फिल्म निकै हिट हुने गर्छ । प्रायः ईद पर..

माया पिरिममा करिश्मा र निश्चल

माया पिरिममा करिश्मा र निश्चल

काठमाडौंः यतिबेला एसईई परीक्षाको तयारीमा रहेकी अभिनेत्री करिश्मा मानन्धरलाई फिल्म ‘जात्रै जात्रा’ का नि..

‘छक्का पञ्जा २’ फेरि प्रदर्शनमा आउने 

‘छक्का पञ्जा २’ फेरि प्रदर्शनमा आउने 

काठमाडौं : २०७४ सालको दसैंमा रिलिज भएको फिल्म ‘छक्का पञ्जा २’ लाई निर्माण पक्षले फेरि प्रदर्शन गर्ने भए..

महले वैशाख २० मा ‘दाल भात तरकारी’ पस्कने

महले वैशाख २० मा ‘दाल भात तरकारी’ पस्कने

काठमाडौं  : ‘मह संचार’को ब्यानरमा निर्मित फिल्म ‘दाल भात तरकारी’ वैशाख २० गते रिल..

‘बैजू बावरा’ को सिक्वेलमा शाहरुख र सलमान

‘बैजू बावरा’ को सिक्वेलमा शाहरुख र सलमान

एजेन्सी : सञ्जय लीला भन्सालीको फिल्ममा बलिउडका नायक सलमान खान र शाहरुख खान एक साथ देखिने भएका छन् ।  यस फ..

‘केल्भिन क्लेन’ को अभियानमा अन्जली

‘केल्भिन क्लेन’ को अभियानमा अन्जली

काठमाडौं  : नेपालको तेस्रो लिङ्गी मोडल अन्जली लामा अन्तर्राष्ट्रिय फेसन ब्रान्ड केल्भिन क्लेनको अभियानमा..