images

कर्णालीमा डुंगा पल्टिँदा एककाे मृत्यु

द नेपालटप | प्रकाशित: २०७५-११-२५ गते
कर्णालीमा डुंगा पल्टिँदा एककाे मृत्यु

कर्णाली : नदीमा डुंगा पल्टिँदा दैलेखको आठबीस नगरपालिका–६ का ५५ वर्षीय लालबहादुर शाहीको मृत्यु भएको छ।

राकमबजारमा होटल सन्चालन गर्दै आएका शाहीको शुक्रबार नदीमा डुबेर मुत्यु जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख ठाकुरप्रसाद पोखरेलले जानकारी दिए। कर्णाली नदीमा माछा लिन गएका बेला डुंगा पल्टिँदा शाही डुबेका थिए। डुंगा पल्टिएलगत्तै स्थानीयहरु उद्धारमा लागे पनि शाहीलाई नदीबाट मृत निकालिएको प्रहरीले जनाएको छ।

उनीसँगै डुंगामा सवार अन्य दुई जना भने पौडेर निस्किएको बताइएको छ।

द नेपालटप

द नेपालटप

images
images
सम्बन्धित समाचार

बाँके र बर्दियालाई कर्णालीमा गाभ्न बहस

बाँके र बर्दियालाई कर्णालीमा गाभ्न बहस

सुर्खेत : प्रदेश ५ का जिल्ला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन..

अत्याधिक रक्तश्रापले सुत्केरीको मृत्यु

अत्याधिक रक्तश्रापले सुत्केरीको मृत्यु

सुर्खेतः अध्याधिक रक्तश्रापका कारण कालिकोटमा एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको पाँच दिनसम्म पनि साल नफुके..

फेसबुक प्रेमी भेट्न जाँदा बलात्कृत 

फेसबुक प्रेमी भेट्न जाँदा बलात्कृत 

सुर्खेतः फेसबुकमा चिनजानेकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन् । फागुन २६ गते फेसबुककैमार्फत नै च..

प्राङ्गारिक कृषि अभियान कर्णालीबाट सुरुः मन्त्री खनाल 

प्राङ्गारिक कृषि अभियान कर्णालीबाट सुरुः मन्त्री खनाल 

सुर्खेतः कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले मुलुकको ‘प्राङ्गारिक कृषि अभियान’ कर्णाली..

पहिलोपटक बैँकमा पुगे राउटे

पहिलोपटक  बैँकमा पुगे राउटे

दैलेख:  जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख जाती राउटेले पहिलोपटक पारीश्रमिक बुझेका छन् । राउटे समुदाय..