कर्णाली
बाँके र बर्दियालाई कर्णालीमा गाभ्न बहस

बाँके र बर्दियालाई कर्णालीमा गाभ्न बहस

सुर्खेत : प्रदेश ५ का जिल्ला बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्। राजनीतिक दल समर्थनसहितको सर्वपक्षीय बृहत् अभियान चलाउनुपर्नेमा सहभागीले जोड दिएका हुन्।  बाँके र बर्दिया कर्णालीमा गाभिए सिंगो प्रदेश सबैभन्दा सक्षम र सम्पन्न बन्ने उनीहरुको धारणा थियो। सुर्खेत उद्योग वाणिज्य संघ र

अत्याधिक रक्तश्रापले सुत्केरीको मृत्यु

अत्याधिक रक्तश्रापले सुत्केरीको मृत्यु

सुर्खेतः अध्याधिक रक्तश्रापका कारण कालिकोटमा एक सुत्केरीको मृत्यु भएको छ । सुत्केरी भएको पाँच दिनसम्म पनि साल नफुकेर निरन्तर रक्तश्राप भएपछि उपचारका लागि अस्पताल ल्याउँदै गर्दा सुत्केरीको बाटोमा मृत्यु भएको हो । कालिकोटको नरहरीनाथ गाउँपालिका–७ की २० वर्षीया मिना शाहीको थप उपचारका लागि प्रदेश अस्पताल सुर्खेत ल्याउँदै गर्दा शुक्रबार दिउँसो तीन

फेसबुक प्रेमी भेट्न जाँदा बलात्कृत 

फेसबुक प्रेमी भेट्न जाँदा बलात्कृत 

सुर्खेतः फेसबुकमा चिनजानेकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन् । फागुन २६ गते फेसबुककैमार्फत नै चिनजान भएका केटासँग भेट्न जाँदा जंगलमा लगेर उनीमाथि बलात्कार भएको छ ।  दिउँसो दुई बजे वीरेन्द्रनगर–९ स्थित कांक्रेबिहार जंगलमा घुमाउन लैजाने बाहानामा दुईजना किशोरले बलात्कार गरेको पीडित परिवारले दिएको जाहेरीमा उल्लेख छ । व

कर्णालीमा विप्लवकाे कार्यकर्ताबिनाको त्रास !

कर्णालीमा विप्लवकाे कार्यकर्ताबिनाको त्रास !

                                                                    विप्लव बन्दका कारण बिहीबार जुम्लामा परिचालन गरिएका सेना सुर्खेत : बिहीबार देशका विभिन्न ठाउँमा नेपा

प्राङ्गारिक कृषि अभियान कर्णालीबाट सुरुः मन्त्री खनाल 

प्राङ्गारिक कृषि अभियान कर्णालीबाट सुरुः मन्त्री खनाल 

सुर्खेतः कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणी खनालले मुलुकको ‘प्राङ्गारिक कृषि अभियान’ कर्णाली प्रदेशबाट सुरु हुने बताएका छन् । बुधबार वीरेन्द्रनगरमा कर्णालीको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयद्वारा आयोजित ‘प्राङ्गारिक कृषि’ सम्बन्धी विषयक अन्तरक्रिया कार्यक्रममा कृषिमन्त्री खनालले कर्णाली प्रदेशले प्राङ्गार

पहिलोपटक  बैँकमा पुगे राउटे

पहिलोपटक बैँकमा पुगे राउटे

दैलेख:  जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख जाती राउटेले पहिलोपटक पारीश्रमिक बुझेका छन् । राउटे समुदायको उत्थानका लागि क्रियाशिल सामाजिक सेवा केन्द्रको कार्यक्रमलाई सहयोग गरेबापत पाँच जना राउटेले पहिलो महिनाको पारिश्रमिक बुझेका हुन् । बुधबार बिहानै सोसेक दैलेखका अध्यक्ष हिरासिंह थापाले लेकबेसीमा बस्दै आएका राउटेहरुलाई  गाडीमा राखे

स्वयंसेवक बन्न युवा उत्साहित, दुई हजारले भरे आवेदन

स्वयंसेवक बन्न युवा उत्साहित, दुई हजारले भरे आवेदन

सुर्खेत : कर्णाली प्रदेशमा स्वयम्सेवक बनेर काम गर्नका लागि स्थानीय युवाहरु उत्साहित देखिएका छन्। प्रदेश सरकारले माग गरेको स्वयम्सेवक आवेदनमा उत्सापूर्ण सहभागिता देखिएको हो। दुईसय २७ सिट आह्वान गरिएकोमा दुई हजार भन्दा बढी युवाहरू इच्छुक भएका छन्।   प्रदेश सरकारले माग गरेका दुई सय २७ जना स्वयंसेवकका लागि दुई हजार एक सय २३ जनाले आवेदन दिए

समाज बुझेर आवश्यक कानुन मात्रै बनाइनुपर्छ : मुख्यमन्त्री शाही

समाज बुझेर आवश्यक कानुन मात्रै बनाइनुपर्छ : मुख्यमन्त्री शाही

सुर्खेत : नेपालमा भएका अधिकांश कानुन कार्यान्वयनमा चुनौती देखिएकाले कानुनहरुलाई एकीकरण गर्नुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन्। नेपाल कानुन समाजले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको निर्वाचन प्रणाली कसरी सुधार गर्न सकिन्छ भन्ने अन्र्तक्रियामा सहभागी अधिकांशले मौजुदा कानुन धेरै भएकाले एकीकरण गरी कार्यान्वयनमा ल्याउन सकिने कानुनहरु मात्

जागिरको प्रलोभन दिँदै लाखौं ठग्ने एक ब्याक्ति प्रहरी फन्दामा 

जागिरको प्रलोभन दिँदै लाखौं ठग्ने एक ब्याक्ति प्रहरी फन्दामा 

सुर्खेतः गैर सरकारी संस्थामा जागिर लगाइदिन्छु भन्दै एक ब्याक्तिले लाखौं ठगेका छन् । जागिर दिने प्रलोभन देखाएर हुम्लाका विभिन्न क्षेत्रका युवाबाट तीनलाख १४ हजार रकम उठाएरु फरार भएका मानबहादुर रावल शनिबार नेपालगन्ज विमानस्थलमा पक्राउ गरेका छन् । मुगुमा रहेको दियालो नामको गैर सरकारी संस्थामा प्रति ब्यक्ति महिनाको १७ हजारको तलब पाउनेगरी रोजगार दिलाउ

नदी फर्काएर उत्खनन गर्दा बस्ती जोखिममा

नदी फर्काएर उत्खनन गर्दा बस्ती जोखिममा

लम्की : कर्णाली नदी फर्काएर ढुङ्गा बालुवा उत्खनन गर्दा टीकापुर–८ स्थित श्रीलङ्का बस्ती र हुलाकी राजमार्गमा पर्ने पुल जोखिममा परेको छ । अनियन्त्रित तरिकाले ढुङ्गा, बालुवा उत्खनन गर्दा कर्णालीको छेउमा ६०० बिघा क्षेत्रफलमा रहेको सो बस्ती र सँगै रहेको पुल जोखिममा परेको हो ।  त्यस क्षेत्रमा बग्ने कर्णाली नदीको धारलाई परिवर्तन गरेर बस्तीतर्

images
images