विचार
किसानले अनुदान किन नपाउनु ?

किसानले अनुदान किन नपाउनु ?

काठमाडौं:  कृषिमा यति धेरै जोखिम छ । यतिधेरै जोखिम भएकै कारण कृषिलाई राज्यले संरक्षण गर्नु परेको हो । भूमिको जोखिम छ, एक त भौतिक रुपमा हेर्दा पहाडी क्षेत्रमा पहिरोको जोखिम छ, माटो भू–क्षय हुने, कृषि सामग्री, रासायनीक मल, भूमिको गुणस्तरमा क्षयीकरण हुँदै जाने, पानीको मुहान सुक्ने, भएका पनि व्यवस्थित नहुने, जलवायु परिवर्तनले मौसमी बदलीमा सम

रवीन्द्र भन्थे, ‘ मैले गर्नुपर्ने कामहरूचाहिँ सबै टुंगोमा पुर्याउँछु ’

रवीन्द्र भन्थे, ‘ मैले गर्नुपर्ने कामहरूचाहिँ सबै टुंगोमा पुर्याउँछु ’

(संसदीय छानबिनअघि वाइडबडी जहाज खरिद प्रकरणमा आफ्नो संलग्नता देखिए राजनीतिबाटै सन्न्यास लिने घोषणा गरेका थिए दिवगंत पर्यटनमन्त्री रवीन्द्र अधिकारीले  । तर, सार्वजनिक लेखा समितिको छानबिन उपसमितिले उनलाई ‘बदनियतपूर्वक मिलेमतो गरेको’ ठहर गर्यो । दलीय राजनीतिक प्रभाव देखाएर प्रतिवेदनमा ‘बदनियतपूर्वक’ शब्द हटाएर ‘नैतिक जिम्म

वर्तमान संविधानका केही समस्या 

वर्तमान संविधानका केही समस्या 

भूमिका  संविधान बन्नु र लागु हुनु राज्यको जीवनमा महत्वपूर्ण कुरा हो । तर ८० बर्षको बीचमा ७ वटा संबिधान बनाउनु कुनै बहादुरी भने होइन| यसले अस्थिरता उजागर गर्छ । दोस्रो अन्तरिम संबिधान कालमा अस्थिरताका धेरै तन्तुहरु बुनियो । प्रतिनिधि सभाको घोषणा कानून थिएन तथापि यसले नेपालको ऐतिहासिक ,सांस्कृतिक ,धार्मिक र मनोवैज्ञानिक जीवनमा मात्र होइन पराई द

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

पाकिस्तान प्रायोजित आतंकवादको स्वर्ग? यस्तो हुनुपर्छ नेपालको भूमिका

२४ डिसेम्बर १९९९ का दिन नै नेपालले त्यस्तो कदम उठाउनुपथ्र्यो, किनकी छिमेकी देशको ‘प्यासेन्जर एयरक्राफ्ट’ आफ्नै भूमिबाट अपहरित भएको थियो। पाकिस्तानको खुफिया संस्था आइएसआईको समर्थन प्राप्त आतंकवादी संगठन जैश ए मोहम्मदले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट हाईज्याक गरेको विमानलाई भारतले चर्को मूल्य चुकाउँदै जब अफगानिस्तानको कान्दाहारबाट फि

लालबाबु सरकारको एक वर्ष : अवसर र चुनौती 

लालबाबु सरकारको एक वर्ष : अवसर र चुनौती 

मुलुक संघीय संरचनामा गएपछि पहिलोपटक सातवटै प्रदेशमा सरकार गठन भएको छ । संघ र छ वटा प्रदेशमा नेपाल कम्युनिस् पार्टीको सरकार रहे पनि प्रदेश २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको संयुक्त सरकार गठन भएको हो ।  प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन संयुक्त रुपमा लडेका फोरम र राजपाको पूर्व सहमतिअनुरुप प्रदेश २ मा फोरम नेपा

‘राता मण्डलेको जनयुद्ध दिवसबारे बहस हुनुपर्छ’

‘राता मण्डलेको जनयुद्ध दिवसबारे बहस हुनुपर्छ’

सूर्य थापा जनयुद्ध दिवस (सहिद दिवस वा जनआन्दोलन दिवस मनाइएजस्तो होइन । आमूल परिवर्तनको प्रक्रियामा २०५२-२०६२ को अवधिमा सञ्चालित सशस्त्र संघर्ष खासमा जनयुद्ध थियो कि थिएन ? विवाद र बहस जारी नै छ । यसका बहुआयामिक सकारात्मक, नकारात्मक प्रभाव, सन्दर्भ र आयाम छन् । १७ हजार नेपालीका लागि यो मृत्यु बनेर आयो । त्यसैले उनीहरूका लागि यो जनयुद्ध नभएर का

नवराजा बन्ने रहर नगर

नवराजा बन्ने रहर नगर

यो विषयमा लेख्ने रहरै थिएन । कथाले मागेको र समयले भनेकाले लेख्न बाध्य भएँ । देशमा राजाको शासन छैन । नेपालै पुरा गणतन्त्रमय छ । आज जनताका छोरी रास्ट्रपति छोरा प्रधानमन्त्री छन् । तर मुलुकमा न्याय राम्रो, विकासमा प्रगति भएको छैन । यसको जड को हो ? सानो बहस गरौं । नेपालमा असल नेता कोही भएनन् । गणतन्त्रपछि बनेका सबै प्रधानमन्त्री भित्ते प्रधानमन्त्

राजेन्द्र महतोको चेतावनी: अब धैर्यको बाँध नथामिन सक्छ

राजेन्द्र महतोको चेतावनी: अब धैर्यको बाँध नथामिन सक्छ

काठमाडौं: पछिल्लो समयमा जननिर्वाचित सांसद रेशम चौधरीले शपथ लिएका छन् । जनताबाट निर्वाचित जनप्रतिनिधिले शपथ लिनु नौलो होइन । ढिलै भए पनि सरकारले बुद्धि पु¥याएको छ, जनमतको सम्मान गरेको छ । तर, सांसद चौधरीको शपथसँगै राजपा पनि सरकारमा जानेबारे हल्ला चलेको सुनिन्छ । तर, सांसद चौधरीको शपथ र राजपा सरकारमा जाने विषयबीच कुनै साइनो, सम्बन्ध छैन । रेशमको

‘भ्रष्टाचारविरुद्ध अविचलित रुपमा अघि बढिरहोस्’ 

‘भ्रष्टाचारविरुद्ध अविचलित रुपमा अघि बढिरहोस्’ 

काठमाडौं । आज माघ २८ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २८औं स्थापना दिवस । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संवैधानिक आयोगको रुपमा मान्यता प्राप्त दिनको स्मरणमा स्थापना दिवस मनाइदैछ । मुलुकमा भएको २०४६ सालको ऐतिहासिक परिवर्तनपछि प्रजातन्त्र पुनःस्थापना भएसँगै जारी भएको तत्कालीन नेपाल अधिराज्यको संविधान २०४७ मा अख्तियारलाई संवैधानिक

सहिदमाथिको भद्दा मजाक !

सहिदमाथिको भद्दा मजाक !

सहिद शब्द आफैंमा यति गर्विलो छ, जसको वर्णन केही हरफ शब्दहरुमा असम्भव छ । जसले देश र नागरिकको हीतमा आफ्नो जीवन समर्पण गर्दछ, उसलाई हामी सहिद मान्दछौं । र, सम्मान गर्दर्छौं । तर, हाम्रो देशमा सहिद शब्दलाई बिकृत पारिएको छ । सहिदलाई उपेक्षा मात्रै होइन, घोर अपमान गरिएको छ । केही राजनैतिक दलका मरेका मान्छेहरुलाई पनि सहिदको कोटामा राखिँदा खास सहिदको अ

images
images