साहित्य/मनोरन्जन
यस्तो सर्तमा ‘डेब्यु’ गराउँछन् नयाँ कलाकारलाई सलमान खान

यस्तो सर्तमा ‘डेब्यु’ गराउँछन् नयाँ कलाकारलाई सलमान खान

एजेन्सी, मुम्बई : बलिउडका बादशाह सलमान खान जुन फिल्ममा काम गर्छन् त्यो फिल्म निकै हिट हुने गर्छ । प्रायः ईद पर्वको अवसर पारेर फिल्म रिलिज गर्दै आएका खानले बलिउडमा थुप्रै नयाँ कलाकारलाई डेब्यु गराएका छन् ।  उनले डेब्यु गराएका कलाकार बलिउडमा स्थापित पनि भएका छन् । यसैबिच, सलमान खानले अभिनेता रणवीर सिंहको बारेमा तारिफ गरेका छन् । प्रखर अभ

माया पिरिममा करिश्मा र निश्चल

माया पिरिममा करिश्मा र निश्चल

काठमाडौंः यतिबेला एसईई परीक्षाको तयारीमा रहेकी अभिनेत्री करिश्मा मानन्धरलाई फिल्म ‘जात्रै जात्रा’ का निर्माताले अचानक एक गीतमा नृत्यका लागि प्रस्ताव गरे । पछिल्ला वर्ष स्कुले जीवनमा रहेकी मानन्धर ग्ल्यामर दुनियाँबाट केही टाढा पनि थिइन् । आफुलाई शारीरिक रुपमा भन्दा मानसिक रुपमा तन्दुरुस्त पारिरहेकी थिइन । ‘३-४ वर्षदेखि आफूलाई मे

‘छक्का पञ्जा २’ फेरि प्रदर्शनमा आउने 

‘छक्का पञ्जा २’ फेरि प्रदर्शनमा आउने 

काठमाडौं : २०७४ सालको दसैंमा रिलिज भएको फिल्म ‘छक्का पञ्जा २’ लाई निर्माण पक्षले फेरि प्रदर्शन गर्ने भएको छ। दर्शकहरुको चाहनाबमोजिम यस फिल्मलाई रि–रिलिज गर्न लागिएको फिल्मका नायक तथा निर्माता दीपकराज गिरीले जानकारी दिएका छन्। छक्का पञ्जा २’ हलमा रिलिज भएको डेढ वर्ष बितिसके पनि यो फिल्मलाई युट्युबमा रिलिज गरिएको छैन। निर्म

महले वैशाख २० मा ‘दाल भात तरकारी’ पस्कने

महले वैशाख २० मा ‘दाल भात तरकारी’ पस्कने

काठमाडौं  : ‘मह संचार’को ब्यानरमा निर्मित फिल्म ‘दाल भात तरकारी’ वैशाख २० गते रिलिज हुने भएको छ। अहिले फिल्मको दुई गीत सार्वजनिक गरिएको छ। राजधानीमा ‘दाल भात तरकारी’को शीर्ष गीत रिलिज गरिएको छ। हरिवंश आचार्यले लेखेको ‘दाल भात तरकारी’ शीर्षक गीतमा शम्भूजित बास्कोटाले दिएका छन्। स्वरभ ने रा

‘बैजू बावरा’ को सिक्वेलमा शाहरुख र सलमान

‘बैजू बावरा’ को सिक्वेलमा शाहरुख र सलमान

एजेन्सी : सञ्जय लीला भन्सालीको फिल्ममा बलिउडका नायक सलमान खान र शाहरुख खान एक साथ देखिने भएका छन् ।  यस फिल्ममा यी दुवै कलाकारको मुख्य भूमिका रहने छ । सञ्जयले १९५२ मा रिलिज भएको फिल्म ‘बैजू बावरा’ को सिक्वेलमा यी दुई सुपर स्टारलाई सँगै अभिनय गराउँने भएका छन् ।  सञ्जयले फिल्मका लागि ‘बैजनाथ, बैजू र बैजू तानसेन&rsq

‘केल्भिन क्लेन’ को अभियानमा अन्जली

‘केल्भिन क्लेन’ को अभियानमा अन्जली

काठमाडौं  : नेपालको तेस्रो लिङ्गी मोडल अन्जली लामा अन्तर्राष्ट्रिय फेसन ब्रान्ड केल्भिन क्लेनको अभियानमा आवद्ध भएकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर केल्भिन क्लेनको ‘माइ केल्भिन्स’ ह्यासट्याग सहित सुरु गरेको अभियानमा उनी सहित संसारभरका विभिन्न क्षेत्रका १० महिलाहरु समावेश भएका छन् ।   यस अभियानमा छनोट हुने

फिल्मको लागि अमिर खानले २० किलो तौल घटाउने

फिल्मको लागि अमिर खानले २० किलो तौल घटाउने

एजेन्सी  : बलिउड नायक अमिर खानले आफ्नो ५४ औं जन्मोत्सवमा नयाँ फिल्मको घोषणा गरेका छन् । फिल्मको नाम ‘लालसिंह चड्डा’ रहेको छ । यो फिल्म सन् १९९४ को ओस्कार विजेता हलिउड फिल्म ‘फरेस्ट गम्प’ मा आधारित रहेको छ । यस फिल्मको निर्देशन अद्वैत चन्दनले गर्ने छन् । अद्वैतले यस भन्दा पहिले आमिर द्वारै निर्मित तथा अभिनित फिल्म &

फ्राइडे रिलिजमा ‘द म्यान फ्रम काठमाडौँ’,‘जानी नजानी’ र ‘पुरानो बुलेट’

फ्राइडे रिलिजमा ‘द म्यान फ्रम काठमाडौँ’,‘जानी नजानी’ र ‘पुरानो बुलेट’

काठमाडौं : आज एकैसाथ तीन नेपाली फिल्म रिलिज भएको छ । आज ‘जानी नजानी’, ‘द म्यान फ्रम काठमाडौँ’ र ‘पुरानो बुलेट’ रिलिज भएको छ । देशभरमा एकसाथ यि फिल्महरु प्रदर्शनमा आएका छन् ।    ‘द म्यान फ्रम काठमाडौँ’: यो फिल्म नेपालमा बनेको पहिलो अङ्ग्रेजी फिल्म हो । यस फिल्मको लागत ५ करोड भन्द

बाहुबलीपछि अर्को ठुलो फिल्म बनाउने निर्देशक राजामौलीद्वारा  घोषणा

बाहुबलीपछि अर्को ठुलो फिल्म बनाउने निर्देशक राजामौलीद्वारा घोषणा

मुम्बई : बाहुबली फ़्र्यान्चाइजका निर्देशक एसएस राजामौलीले आफ्नो नयाँ फिल्मको घोषणा गरेका छन् । आलियाले बाहुबली फेम निर्देशक राजामौलीको फिल्ममा अभिनय आधिकारिक रुपमा घोषणा गरिएको छ । तीन आर (आरआरआर) नाम राखिएको सो फिल्ममा दक्षिण भारतीय सुपरस्टारहरू राम चरण, जुनियर एनटिआर, बलिवुड अभिनेता अजय देवगन तथा अभिनेत्री आलिया भट्टको अभिनय हुने छ

फिल्म ‘बोले चुडियाँ’ मा नवाजुद्दिन र मौनी

फिल्म ‘बोले चुडियाँ’ मा नवाजुद्दिन र मौनी

एजेन्सी : बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकीसँग काम गर्न जुनसुकै नायिका पनि सजिलै तयार हुन्छन् । नवाजुद्दिनको प्रमुख भूमिका रहने आगामी फिल्म ‘बोले चुडियाँ’ मा उनको अपोजिट लिडमा कसलाई लिने निकै अन्योल भयो । सुरुमा फिल्ममा सोनाक्षी सिन्हा र श्रद्धा कपुरको चर्चा चलेको थियो। अहिले लिड फिमेल रोलमा मौनी रायलाई फाइनल गरिएको छ। नवाजुद्दि

images
images