विचित्र विश्व
समुन्द्रमुनिको रहस्यमय मन्दिर

समुन्द्रमुनिको रहस्यमय मन्दिर

एजेन्सी : विश्वका हरेक ठाउँको आ–आप्mनै विशेषता र सुन्दरता हुन्छ। यस्ता स्थानमा इन्डोनेसियाको आइल्यान्ड, बाली पनि पर्छ। स्वच्छ, सफा, कलरफुल कल्चर र चारैतिर फैलिएको हरियालीले यस स्थानको सुन्दरता झनै बढाएको छ। यहाँ होटलदेखि रेष्टुरेन्ट, स्पा, एडभेन्चर एक्टिभिटिज लगायतको सुविधा रहेको छ। तर, यो बाहेक अर्को रोचक दृश्यका कारण यहाँ दुनियाँ भरीका

विश्वका केही अपत्यारिलो रहस्यमय ठाउँहरु

विश्वका केही अपत्यारिलो रहस्यमय ठाउँहरु

एजेन्सी :  संसारमा कैयौ यस्तो रहस्यमय ठाउँहरु छन्, जहाँ मानिसहरु जान डराउँछन् । संसारको कुनाकाप्चामा रहेका कतिपय ठाउँहरु रहस्यले भरिएका छन् । यस्ता ठाउँहरुमा : एर्टनल फ्लेम फल्स (न्युयोर्क),  आओकिधारा (जापान), रक्त झरना (अन्टार्कटिका), कानो क्रिस्टल (कोलम्बिया), मोएराकी बोल्डर्स (न्युजिल्याण्ड), नर्वेको लोन्गीवाएन, स्लिन स्टोन (

जेलमा पनि पाँचतारे होटलको सुविधा !

जेलमा पनि पाँचतारे होटलको सुविधा !

एजेन्सी : जेल भन्नेबित्तिकै मानिसको दिमागमा अँध्यारो, फोहोर र सडेगलेका खानेकुरा भएको, फलामको डन्डीले बारेको सानो कोठाको दृश्य आउँछ । विश्वमा यस्ता जेल पनि छन् जहाँ पाँचतारे होटलमा पाइने सेवा र सुविधा पाइन्छन् भन्ने सुन्दा तपाईंलाई आश्चर्य लाग्न सक्छ ।  अस्ट्रियामा एउटा यस्तो जेल छ जहाँ आरामदायी कोठा, फिटनेस सेन्टर, स्पा, भिडियो गेम ख

विश्वमै कोरिया पुरुष सौन्दर्यको ‘हब’ 

विश्वमै कोरिया पुरुष सौन्दर्यको ‘हब’ 

एजेन्सी: दक्षिण कोरियाली पुरुषहरु लामो समयदेखि सौन्दर्य सामाग्रीको उपयोग गरिरहेका छन्। पश्चिमा देशहरुमा भने पुरुष सौन्दर्यता व्यापार फस्टाउन सकेको छैन । दक्षिण कोरियाले बितेको एक दशकयता पुरुष सौन्दर्य सामाग्री उपभोग गर्ने देशको नेतृत्व गरिरहेको छ। त्यहाँको पुरुष सौन्दर्य बजार यति फस्टाएको छ कि यूरो मनिटर तथ्यांकअनुसार दक्षिण कोरियामा सन् २०११ देखि

प्रियंका चोपडाले किनिदिइन् कुकुरलाई ५९ लाखको ज्याकेट !

प्रियंका चोपडाले किनिदिइन् कुकुरलाई ५९ लाखको ज्याकेट !

अभिनेत्री प्रियंका चोपडा निक जोनससँगको बिहेपछि यतिबेला अमेरिकाको लस एञ्जलसमा बस्दै आएकी छिन् ।   उनी अहिले आफ्नो युट्यूब च्यानलको काममा व्यस्त रहेको बताइन्छ । त्यो बाहेक पनि उनी आफ्नो कुकुर ‘डायना चोपडा’ का कारण चर्चामा छिन् ।    हालै मात्र उनले आफ्नो कुकुर डायनाको तस्बिर इन्स्टाग्राममा पोस्ट गरेकी छिन् । तस्ब

संसारको सबैभन्दा सुन्दर कुकुरको ‘मन दुखेका’ कारण मृत्यु

संसारको सबैभन्दा सुन्दर कुकुरको ‘मन दुखेका’ कारण मृत्यु

बीबीसी सोसल मिडियाका स्टार १२ वर्षीय पमेरियन कुकुर बूको मृत्यु भएको छ ।   कुकुरका मालिकका अनुसार सन् २०१७ मा आफ्नो सबैभन्दा प्यारो साथी ‘बडी’ को मृत्युपछि उसलाई मुटुसम्बन्धि समस्या देखिन थालेको थियो । बूको आधिकारिक फेसबुक पेजमा उनले लेखे, ‘हामीलाई लाग्छ कि जब बडीले हामीलाई छोड्यो तब बूलको मन साँच्चै दुखेको थिय

दुई पाइलटबीच कुटाकुट, चार घण्टा यात्रु अलपत्र

दुई पाइलटबीच कुटाकुट, चार घण्टा यात्रु अलपत्र

एजेन्सी : भारतको लखनउस्थित अमौसी एयरपोर्टमा बैंगलोरका लागि उड्न लागेको एक जहाजका पाइलटबीच कुटाकुट भएको छ । जहाज उड्नु केही बेर अघि एयर इन्डिगोको विमानका दुई पाइलटबीच जहाजमै कुटाकुट भएको थियो । एयरलाइन्स प्रशासनलले पुणेबाट कोलकाता जाने विमानका पाइलटलाई बोलाएर साढे चार घण्टापछि साँझ ६.४९ बजे जहाज बैंगलोर पठाइएको थियो ।

यसरी उत्पन्न हुन्छ सुनामी

यसरी उत्पन्न हुन्छ सुनामी

एजेन्सी: सुनामी भूकम्पका कारण वा ज्वालामुखीका कारण जमिन धसिने वा माथि उठ्ने गर्दा समुद्रको पानीबाट उत्पन्न हुन्छ । समुद्रको अथाह जलाशयमा पानीकै कारण आउने सुनामी भने निकै कम छन् । तिनका कारण पनि पत्ता लाग्न बाँकी छ । सुनामीको उभार वा उचाइ त सयौं फिट आग्लो हुन सक्छ । यसले विशाल बस्ती र गगनचुम्बी भवनहरू क्षणभरमा डुबाएर सिध्याइदिन्छ । हालसम्म आ

बिरालो मारेको कसुरमा दुई वर्ष जेल!

बिरालो मारेको कसुरमा दुई वर्ष जेल!

काठमाडौं : मलेसियाको एक जना ट्याक्सी चालकलाई अदालतले दुई बर्षको जेल सजायको फैसला गरेको छ । गर्भवती भएको विरालोलाई मारेको अभियोगमा अदालतले बिहीबार ती चालकलाई जेल सजायको फैसला गरेको अधिकारीहरुले जनाएका छन् । जनावर अधिकारवादी कानुन व्यवसायी ए. मोहनराजले अनावश्यक रुपमा चालकले विरालोलाई मारेको अभियोग लगाउदै कारबाहीको माग गरेका थिए । क्वालाल

आफैंले पालेको गोहीको आक्रमणबाट महिलाको गयो ज्यान

आफैंले पालेको गोहीको आक्रमणबाट महिलाको गयो ज्यान

इण्डोनेसियामा गोहीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ। इण्डोनेसियाली प्रहरीका अनुसार अवैध रुपमा पालिएको गोहीको आक्रमणबाट ती महिलाको ज्यान गएको हो।   इण्डोनेसियामा व्यक्तिगत तथा निजी प्रयोजनका लागि गोही पाल्नु अवैध मानिन्छ। तर सुलावेसी टापुस्थित पर्ल फार्ममा अवैध जनवारहरु पालिएका छन्। गाहीको आक्रमणबाट मृत्यु भएकी महिला सोही

images
images